Nagarik Nepal
Friday, July 10, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Nagarik Nepal
No Result
View All Result

Home » पुरानै संगठन फर्किए पुर्व पालिका अध्यक्ष शिदार्थ यादव

पुरानै संगठन फर्किए पुर्व पालिका अध्यक्ष शिदार्थ यादव


पुरानै संगठन फर्किए पुर्व पालिका अध्यक्ष शिदार्थ यादव

महेश सिंह सिरहा लहान  -सिरहाको वडा नं. ५ मा नेपाली कांग्रेसको संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी करिब ५ सयभन्दा बढी व्यक्तिले नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

गाउँपालिका सभापति रामबिलास यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेस सिरहाका सभापति प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले नेपालको राजनीतिक इतिहासका हरेक महत्वपूर्ण कालखण्डमा नेपाली कांग्रेसको भूमिका अग्रणी रहेको उल्लेख गर्नुभयो। कांग्रेस ऐतिहासिक तथा लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित पार्टी भएको बताउँदै उहाँले पार्टीले देश र जनताका लागि गरेको योगदान नयाँ पुस्तासम्म प्रभावकारी रूपमा पुर्‍याउन आवश्यक रहेको धारणा राख्नुभयो।

उहाँले विशेषगरी अहिलेको ‘जेन–जी’ पुस्तालाई कांग्रेसको इतिहास, सिद्धान्त र योगदानबारे जानकारी गराउन सके मात्र पार्टी थप सशक्त बन्ने बताउनुभयो।

कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष ले नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी पुनः नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो। उहाँको पुनरागमनलाई कांग्रेस कार्यकर्ताहरूले सकारात्मक रूपमा लिँदै आगामी निर्वाचनमा औरही गाउँपालिकामा कांग्रेसको विजय सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्।

वरिष्ठ नेता ले कांग्रेसको इतिहास औरही गाउँपालिकासँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै औरहीवासीका लागि यो गौरवको विषय भएको बताउनुभयो। उहाँले लोकतन्त्र, विकास र सामाजिक न्यायका लागि कांग्रेसले निरन्तर संघर्ष गर्दै आएको स्मरण गराउनुभयो।

कार्यक्रममा लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई थप एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको मुख्य आकर्षण विभिन्न दल त्याग गरी ठूलो संख्यामा स्थानीयवासी तथा नेता–कार्यकर्ताको कांग्रेस प्रवेश रहेको थियो। नवप्रवेशीहरूलाई पार्टीका नेताहरूले टीका, माला तथा खादा लगाएर स्वागत गरेका थिए। कांग्रेस नेतृत्वले यस प्रवेश अभियानले औरही गाउँपालिकामा पार्टी संगठनलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ।

महेश सिंह

महेश सिंह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सीमा सुरक्षामा कडाइको माग,ठाडी नाकामा रोकिएन्न  अवैध कारोबारबार प्रहरी कै संरक्षणमा तस्करी

सीमा सुरक्षामा कडाइको माग,ठाडी नाकामा रोकिएन्न  अवैध कारोबारबार प्रहरी कै संरक्षणमा तस्करी

डिलरमा मल पुगेको छ, वाडा न. ४ का अध्यक्ष रमेश गोइतको दाबी, किसान भन्छन्– “हामीले पाएनौं”

डिलरमा मल पुगेको छ, वाडा न. ४ का अध्यक्ष रमेश गोइतको दाबी, किसान भन्छन्– “हामीले पाएनौं”

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

पत्रकारमाथि आक्रमणका घटनामा कारबाही नहुँदा प्रेस स्वतन्त्रतामाथि प्रश्न

पत्रकारमाथि आक्रमणका घटनामा कारबाही नहुँदा प्रेस स्वतन्त्रतामाथि प्रश्न

बालविवाह र दाइजोविरुद्ध राष्ट्रिय अभियान : शिशुवारी क्याम्पसबाट छोरी शिक्षामा जोड

बालविवाह र दाइजोविरुद्ध राष्ट्रिय अभियान : शिशुवारी क्याम्पसबाट छोरी शिक्षामा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

नागरिक नेपाल मिडिया प्रा.लि. द्वारा संचालित नागरिक नेपाल डटकम
www.nagariknepal.com
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)
+977- ९८६५७२५७४३
इमेल:nagariknepal@gmail.com

हाम्रो टिम

  • प्रकाशक/सम्पादक : महेश सिंह
  • +977- ९८६५७२५७४३
    • सह सम्पादक : प्रदिप सिंह
    • +977-९८४२११४८९४
      • सम्वाददाता : दिनेश गडतोला

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Nagarik Nepal Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Nagarik Nepal Developed by: Nitra Technology.