Nagarik Nepal
Saturday, July 11, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Nagarik Nepal
No Result
View All Result

Home » स्थानीय सरकार, केयर नेपाल र कृषक समूहको सहकार्यमा जलवायु सचेतना कार्यक्रम प्रभावकारी

स्थानीय सरकार, केयर नेपाल र कृषक समूहको सहकार्यमा जलवायु सचेतना कार्यक्रम प्रभावकारी


स्थानीय सरकार, केयर नेपाल र कृषक समूहको सहकार्यमा जलवायु सचेतना कार्यक्रम प्रभावकारी

 महेश सिंह लहान सिरहा – जलवायु परिवर्तनका बढ्दो असरबारे समुदायस्तरमा सचेतना फैलाउने उद्देश्यले आयोजित जनचेतना र्‍याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्थानीय सरकारको समन्वय, कृषक समूहको आयोजना तथा केयर नेपालको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र चौधरी, कार्यपालिका सदस्य किरण राय दनुवार, राष्ट्रिय कृषक समूह महासंघ नेपालका फिल्ड अफिसर उमेशनन्दन चौधरी, जलवायु च्याम्पियन मिना सिंह र अनिता सिंह, अभियन्ता प्रमोद ठाकुर लगायतको सहभागिता रहेको थियो।

चार वटा कृषक समूहका ४८ किसान सहभागी कार्यक्रममा जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएका चुनौती, वातावरण संरक्षण तथा विषादीरहित कृषि उत्पादनका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले जलवायु अनुकूल कृषि अभ्यास अपनाउनुपर्ने आवश्यकता औंल्याएका थिए।

अन्तरक्रियामा सहभागी महिला किसानहरूले यस्ता कार्यक्रममार्फत सुरक्षित कृषि प्रणाली, पोषणयुक्त खाद्य उत्पादन तथा स्वास्थ्यसँग सम्बन्धित जानकारी प्राप्त भएको बताए। उनीहरूले रासायनिक विषादीको प्रयोग घटाउँदै जैविक तथा वातावरणमैत्री खेतीतर्फ आकर्षित भएको अनुभव सुनाए।

वडा अध्यक्ष चौधरीले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि स्थानीय तह, किसान र सरोकारवाला संस्थाबीच सहकार्य आवश्यक रहेको बताए। उनले समुदायस्तरमा सञ्चालन हुने यस्ता कार्यक्रमले किसानमा चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

आयोजकका अनुसार कार्यक्रमले जलवायु परिवर्तनप्रति किसानको बुझाइ बढाउनुका साथै दिगो कृषि प्रणाली प्रवर्द्धनमा सहयोग पुर्‍याएको छ। सहभागीहरूले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका छन्।

महेश सिंह

महेश सिंह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सीमा सुरक्षामा कडाइको माग,ठाडी नाकामा रोकिएन्न  अवैध कारोबारबार प्रहरी कै संरक्षणमा तस्करी

सीमा सुरक्षामा कडाइको माग,ठाडी नाकामा रोकिएन्न  अवैध कारोबारबार प्रहरी कै संरक्षणमा तस्करी

डिलरमा मल पुगेको छ, वाडा न. ४ का अध्यक्ष रमेश गोइतको दाबी, किसान भन्छन्– “हामीले पाएनौं”

डिलरमा मल पुगेको छ, वाडा न. ४ का अध्यक्ष रमेश गोइतको दाबी, किसान भन्छन्– “हामीले पाएनौं”

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

पत्रकारमाथि आक्रमणका घटनामा कारबाही नहुँदा प्रेस स्वतन्त्रतामाथि प्रश्न

पत्रकारमाथि आक्रमणका घटनामा कारबाही नहुँदा प्रेस स्वतन्त्रतामाथि प्रश्न

बालविवाह र दाइजोविरुद्ध राष्ट्रिय अभियान : शिशुवारी क्याम्पसबाट छोरी शिक्षामा जोड

बालविवाह र दाइजोविरुद्ध राष्ट्रिय अभियान : शिशुवारी क्याम्पसबाट छोरी शिक्षामा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

नागरिक नेपाल मिडिया प्रा.लि. द्वारा संचालित नागरिक नेपाल डटकम
www.nagariknepal.com
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)
+977- ९८६५७२५७४३
इमेल:nagariknepal@gmail.com

हाम्रो टिम

  • प्रकाशक/सम्पादक : महेश सिंह
  • +977- ९८६५७२५७४३
    • सह सम्पादक : प्रदिप सिंह
    • +977-९८४२११४८९४
      • सम्वाददाता : दिनेश गडतोला

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Nagarik Nepal Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Nagarik Nepal Developed by: Nitra Technology.