Nagarik Nepal
Saturday, July 11, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Nagarik Nepal
No Result
View All Result

Home » सीतापुरमा विज्ञान शिक्षक राजकुमार महतोको भव्य बिदाइ

सीतापुरमा विज्ञान शिक्षक राजकुमार महतोको भव्य बिदाइ


सीतापुरमा विज्ञान शिक्षक राजकुमार महतोको भव्य बिदाइ

महेश सिंह लहान – श्री राष्ट्रिय आधारभूत विद्यालय, सीतापुरमा कार्यरत विज्ञान शिक्षक राजकुमार महतोको सम्मानसहित भव्य बिदाइ समारोह सम्पन्न भएको छ।
शिक्षक सेवा आयोगद्वारा लिइएको निम्न माध्यमिक तह विज्ञान विषयको परीक्षा उत्तीर्ण गरी बागमती प्रदेश अन्तर्गत चितवन जिल्लाको माडी नगरपालिकास्थित उच्च माध्यमिक विद्यालयमा सिफारिस भई स्थायी सेवामा प्रवेश गर्न सफल भएपछि विद्यालय परिवारले उहाँको बिदाइ कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा वक्ताहरूले शिक्षक महतोले विद्यालयमा रहँदा शैक्षिक गुणस्तर सुधार, विद्यार्थीमैत्री शिक्षण पद्धति र अनुशासित शिक्षण वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे। साथै उहाँको योगदानप्रति आभार व्यक्त गर्दै आगामी शैक्षिक यात्राका लागि सफलताको कामना गरे।
बिदाइ समारोहमा विद्यालय प्रशासन, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले शिक्षक महतोको उज्ज्वल भविष्यको कामना गर्दै बधाई तथा शुभेच्छा व्यक्त गरेका थिए।
विद्यालय परिवारले शिक्षक महतोको आगामी सेवायात्रा सफल, प्रेरणादायी र गौरवपूर्ण रहोस् भन्ने शुभकामनासमेत व्यक्त गरेको छ।

महेश सिंह

महेश सिंह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सीमा सुरक्षामा कडाइको माग,ठाडी नाकामा रोकिएन्न  अवैध कारोबारबार प्रहरी कै संरक्षणमा तस्करी

सीमा सुरक्षामा कडाइको माग,ठाडी नाकामा रोकिएन्न  अवैध कारोबारबार प्रहरी कै संरक्षणमा तस्करी

डिलरमा मल पुगेको छ, वाडा न. ४ का अध्यक्ष रमेश गोइतको दाबी, किसान भन्छन्– “हामीले पाएनौं”

डिलरमा मल पुगेको छ, वाडा न. ४ का अध्यक्ष रमेश गोइतको दाबी, किसान भन्छन्– “हामीले पाएनौं”

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

पत्रकारमाथि आक्रमणका घटनामा कारबाही नहुँदा प्रेस स्वतन्त्रतामाथि प्रश्न

पत्रकारमाथि आक्रमणका घटनामा कारबाही नहुँदा प्रेस स्वतन्त्रतामाथि प्रश्न

बालविवाह र दाइजोविरुद्ध राष्ट्रिय अभियान : शिशुवारी क्याम्पसबाट छोरी शिक्षामा जोड

बालविवाह र दाइजोविरुद्ध राष्ट्रिय अभियान : शिशुवारी क्याम्पसबाट छोरी शिक्षामा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

नागरिक नेपाल मिडिया प्रा.लि. द्वारा संचालित नागरिक नेपाल डटकम
www.nagariknepal.com
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)
+977- ९८६५७२५७४३
इमेल:nagariknepal@gmail.com

हाम्रो टिम

  • प्रकाशक/सम्पादक : महेश सिंह
  • +977- ९८६५७२५७४३
    • सह सम्पादक : प्रदिप सिंह
    • +977-९८४२११४८९४
      • सम्वाददाता : दिनेश गडतोला

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Nagarik Nepal Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Nagarik Nepal Developed by: Nitra Technology.