Nagarik Nepal
Friday, July 10, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Nagarik Nepal
No Result
View All Result

Home » बडादशैँको आज पाँचौँ दिन, देवी स्कन्दमाताको पूजा-आराधना गरिँदै

बडादशैँको आज पाँचौँ दिन, देवी स्कन्दमाताको पूजा-आराधना गरिँदै


बडादशैँको आज पाँचौँ दिन, देवी स्कन्दमाताको पूजा-आराधना गरिँदै

काठमाडौँ। बडादशैँको आज पाँचौं दिन हिन्दूधर्मालम्बीले देवी स्कन्दमाताको पूजा-आराधना गरेर मनाइँदै छ ।

नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए ।

त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । स्कन्दमाता यस्ती दैवी शक्ति हुन् जसले व्यवहारिक ज्ञानलाई कर्ममा बदल्नको लागि प्रेरणा दिने गर्दछिन् ।

शिव (कल्याण) तत्व युक्त, आनन्दमय, सदैव शान्त यी देवी इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्तिकी समागम हुन्। जब इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्तिको मिलन शिव तत्वसँग हुन्छ भने त्यहाँ स्कन्दको जन्म हुन्छ । त्यसैले स्कन्दमातालाई ज्ञान र क्रियाकी स्रोत एवं आरम्भकी प्रतीक मान्न सकिन्छ ।

स्कन्दमातालाई क्रियात्मक ज्ञान अथवा सही ज्ञानबाट प्रेरित क्रिया, कर्मसमेत भन्न सकिन्छ । देवी स्कन्दमाता व्यवहारिक ज्ञानकी स्रोत हुन् । स्कन्द तत्व देवीको एउटा अर्को स्वरुपमात्र हो । स्कन्दमाता सही व्यवहारिक ज्ञान र क्रियाकी प्रतीक हुन् ।

भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ । स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ ।

यी देवी मानस गद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन् । यस्ती देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने बताइएको छ ।

शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतिकका रुपमा मान्ने गरिन्छ ।

नागरिक नेपाल

नागरिक नेपाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सीमा सुरक्षामा कडाइको माग,ठाडी नाकामा रोकिएन्न  अवैध कारोबारबार प्रहरी कै संरक्षणमा तस्करी

सीमा सुरक्षामा कडाइको माग,ठाडी नाकामा रोकिएन्न  अवैध कारोबारबार प्रहरी कै संरक्षणमा तस्करी

डिलरमा मल पुगेको छ, वाडा न. ४ का अध्यक्ष रमेश गोइतको दाबी, किसान भन्छन्– “हामीले पाएनौं”

डिलरमा मल पुगेको छ, वाडा न. ४ का अध्यक्ष रमेश गोइतको दाबी, किसान भन्छन्– “हामीले पाएनौं”

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

पत्रकारमाथि आक्रमणका घटनामा कारबाही नहुँदा प्रेस स्वतन्त्रतामाथि प्रश्न

पत्रकारमाथि आक्रमणका घटनामा कारबाही नहुँदा प्रेस स्वतन्त्रतामाथि प्रश्न

बालविवाह र दाइजोविरुद्ध राष्ट्रिय अभियान : शिशुवारी क्याम्पसबाट छोरी शिक्षामा जोड

बालविवाह र दाइजोविरुद्ध राष्ट्रिय अभियान : शिशुवारी क्याम्पसबाट छोरी शिक्षामा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

नागरिक नेपाल मिडिया प्रा.लि. द्वारा संचालित नागरिक नेपाल डटकम
www.nagariknepal.com
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)
+977- ९८६५७२५७४३
इमेल:nagariknepal@gmail.com

हाम्रो टिम

  • प्रकाशक/सम्पादक : महेश सिंह
  • +977- ९८६५७२५७४३
    • सह सम्पादक : प्रदिप सिंह
    • +977-९८४२११४८९४
      • सम्वाददाता : दिनेश गडतोला

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Nagarik Nepal Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Nagarik Nepal Developed by: Nitra Technology.